
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बिहिबार काठमाडौं उपत्यकामा थप ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज कुल एक सय ४७ संक्रमित थपिएकामध्ये उपत्यकाभित्र ८ जना थपिएको जानकारी दिएको हो । काठमाडौंमा ५, ललितपुरमा २ र भक्तपुरमा एक जनामा संक्रमण पुष्टी भएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्