×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँ उपत्यकामा एकैसाथ ५३ जनामा संक्रमण देखियो, जोखिम चौतर्फी बढ्यो !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

काठमाडौँ उपत्यकामा एकैसाथ ५३ जनामा संक्रमण देखियो, जोखिम चौतर्फी बढ्यो !

Artha Sarokar

१३ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ५३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले उपत्याकामा थप ५३ जनामा कोरोना पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार उपत्याकाका काठमाडौँका ४८, ललितपुरमा ४ र भक्तपुरमा १ कोरोना संक्रमित थपिएका हुन्।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी