
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कुमारी बैंक लिमिटेडका सबै सेवाहरु दुई दिनका लागि बन्द हुने भएका छन् । बैंकले एकिकृत कारोबार सुरु गर्न लागेकाले असार २६ गते शुक्रबार र २७ गते शनिवार सम्पूर्ण सेवा बन्द गर्न लागेको हो । कुमारी बैंकले देव विकास बैंकलाई प्राप्ति गरी एकिकृत कारोबारको लागि डाटा माइग्रेसन प्रयोजनको लागि दुई दिन कारोबार बन्द हुने जनाएको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्