
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति पुनः खुलेको छ । लकडाउन खुकुलो भएसँगै श्रम स्वीकृति खुलेको हो । कोरोना भाइरसको महामारीका कारण फागुन ३० गते देखि बन्द रहेको श्रम स्वीकृति सरकारले कार्यालयहरुलाई संचालनको अनुमति दिएसँगै खुलेको हो ।
पुन: वैदेशिक रोजगारमा जानेहरुका लागि पुन: श्रम स्वीकृति खुलेको श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले बताए । यस्तै आज (बिहीबार) बाट श्रम स्वीकृति खुलाउने गरी मन्त्रालयले निर्देशन जारी गरेको छ । सबै देशको लागि पुनः श्रम स्वीकृति दिइने छ भने तत्कालकाे लागि भने नयाँ श्रम स्वीकृति नपाइने प्रवक्ता घिमिरेले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्