
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई नयाँ लाइसेन्स नदिने भएको छ । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले लघुवित्त संस्थाको नयाँ लाइसेन्स नदिने घोषणा गरेका हुन् ।
यस्तै लघुवित्त संस्थाले १५ प्रतिशत ब्याजदरमा कर्जा दिनुपर्ने व्यवस्था गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्