
- अर्थ सरोकार सम्बाददाता
ललितपुर । बुधबार ललिपुरमा दुई स्वास्थ्यकर्मीसहित ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार चापागाउँका ६६ वर्षका पुरुष, लुभुकी २३ वर्षिया महिला, वडा नम्बर १५ सातदोबाटोकी ३४ वर्षिया महिला, वडा नम्बर १४ नख्खीपोटकी ३३ वर्षिया महिला र वडा नम्बर २३ हात्तीबनकी २४ वर्षिया महिलामा संक्रमण पुष्टी भएको हो ।
संक्रमितमध्ये दुई जना स्वास्थ्यकर्मी हुन् । आज देशभर ४८२ जनामा संक्रमण पुष्टी भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्