Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा दुई कम्पनीको ४ लाख ४३ हजार ८ सय ६६.२६ कित्ता बाेनस सेयर सूचीकृत, कुनको कति ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा  आइतबार दुई कम्पनीको ४ लाख ४३ हजार ८ सय ६६.२६ कित्ता बाेनस शेयर सूचीकृत भएको छ । आइतबार सूचीकृत हुनेमा युनाइटेड फाइनान्स लिमिटेड र मन्जुश्री फाइनान्स लिमिटेडको बाेनस शेयर सूचीकृत भएको हाे ।

युनाइटेड फाइनान्स लिमिटेडकाे ३ लाख ३ हजार १ सय ५५.७२ कित्ता बाेनस शेयर सूचीकृत भएको हाे । त्यसैगरी, मन्जुश्री फाइनान्स लिमिटेडको १ लाख ४० हजार ७ सय १०. ५४ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK