×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति : बैंकहरुले ऋणीलाई थप २० प्रतिशत ऋण दिने सक्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति : बैंकहरुले ऋणीलाई थप २० प्रतिशत ऋण दिने सक्ने

Artha Sarokar

२ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । उद्योग व्यवसायले ऋण लिएकाहरुले थप २० प्रतिशतसम्म ऋण पाउने भएका छन् ।  नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् बैंकहरुलाई सो सीमासम्मको थप कर्जा प्रवाह गर्न छुट दिएको हो । उक्त कर्जा चालु पुँजी प्रकृतिको कर्जाको रुपमा उपलब्ध गराइनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी