×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति : बैंकहरुले ऋणीलाई थप २० प्रतिशत ऋण दिने सक्ने

PRIME CA
GLOBAL IME BANK

आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति : बैंकहरुले ऋणीलाई थप २० प्रतिशत ऋण दिने सक्ने

२ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । उद्योग व्यवसायले ऋण लिएकाहरुले थप २० प्रतिशतसम्म ऋण पाउने भएका छन् ।  नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् बैंकहरुलाई सो सीमासम्मको थप कर्जा प्रवाह गर्न छुट दिएको हो । उक्त कर्जा चालु पुँजी प्रकृतिको कर्जाको रुपमा उपलब्ध गराइनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: