
- अर्थ सरोकर सम्बाददाता
चितवन । चितवनमा थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार बेलुका थप ५ जनामा कोरोना संक्रमण देखिएको हो ।
कोरोना संक्रमित हुनेमा माडी नगरपालिका वडा नं ६ का ३ जना पुरुष र वडा नं २ का एकजना पुरुष रहेका छन् । यस्तै एक जना पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ७ की महिला रहेकी छिन् । नेपालमा हाल कोरोना संक्रमितको संख्या १६ हजार नाघेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्