
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । महालक्ष्मी विकास बैंकको कामु प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सागर शर्मा नियुक्त भएका छन् ।
बैंक सञ्चालक समितिको साउन १ गते बसेको बैठकले साउन २ गतेदेखि लागू हुने गरी कम्पनीको वरिष्ठ उपप्रमुख शर्मालाई कामु सीईओ पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त कामु सीईओ शर्माले गत चैत २ गतेदेखि नै आफ्नो कार्यभार सम्हालेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्