
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) परशुराम कुवँर क्षेत्रीले राजिनामा दिएसंगै बैंकका डेपुटी सीईओ महेश ढकालले कामु सीईओको जिम्मेवारी पाएका छन् ।
क्षेत्रीको राजिनामा असार २५ गते बसेको सञ्चालक समितिको बैठकले साउन १ गते देखि लागू हुने गरी स्वीकृत गरेको हो । साथै उक्त बैंकले डेपुटी सीईओ ढकाललाई कामु सीईओको जिम्मेवारी पनि दिएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्