×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जलेश्वर नगरपालिका अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

जलेश्वर नगरपालिका अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण !

Artha Sarokar

१५ श्रावण २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सप्तरी
  • अर्थ सरोकार सम्बाददाता 
महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका आजदेखि अनिश्चितकालका लागि बन्द भएको छ । प्रमुख प्रशासकीय अधिकृत रामुराज कडरियाले आज (बिहिबार) एक सूचना जारी गर्दै कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि अर्को सूचना नहुञ्जेलसम्मका लागि जलेश्वर नगरपालिका बन्द गरिएको बताए ।
उनले अति आवश्यक कामबाहेक आजदेखि जलेश्वर नगरपालिकाको सम्पूर्ण कामकाज अनिश्चितका लागि बन्द रहने सूचनामा उल्लेख गरे । साथै विश्वभरि महामारीका रूपमा फैलिएको कोरोनाको उच्च जोखिममा रहेका जलेश्वर नगरवासीलाई सतर्कता अपनाइ नगरपालिकालाई सहयोग गर्न अपिलसमेत गरे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी