×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शव व्यवस्थापनमा खटेका १० नेपाली सेनामा कोरोना संक्रमण पुष्टी !

PRIME CA
GLOBAL IME BANK

शव व्यवस्थापनमा खटेका १० नेपाली सेनामा कोरोना संक्रमण पुष्टी !

१४ श्रावण २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
जनकपुर । महोत्तरीको रनभुमी गण प्रकौली ब्यारेकका १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टी भएको छ । महोत्तरीको महोत्तरी गाउँपालिका मडैमा कोरोनाबाट एक जनाको मृत्यु भएपछि उनको शव व्यवस्थापनमा खटेका नेपाली सेनामा संक्रमण पुष्टी भएको प्रमुख जिल्ला अधिकारी कट्वालले बताए ।
४ पहिले करिब २२ जना नेपाली सेनाको स्वाब संकलन गरेर जाँच गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएका उनीहरुलाई उपचारको लागि नेपाली सेनाकै बर्दिबाँसस्थित किशान गंजको आइशोलेसनमा पठाइएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: