
- अर्थ सरोकार सम्बाददाता
कास्की । कास्कीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालका एक डाक्टरमा कोरोना संक्रमण पुष्टी भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ती डाक्टरमा कोरोना संक्रमण पुष्टी भएको प्रतिष्ठानका डा. अर्जुन आचार्यले बताए ।
संक्रमित डाक्टरलाई अहिले प्रतिष्ठानकै आइसोलेसनमा राखिने भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्