
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मञ्जुश्री फाइनान्सले १.७५% बोनस सेयर आफ्नो सेयरधनीको हितग्राही खातामा पठाउन सुरु गरेको छ । कम्पनीको पुस २९ गते सम्पन्न सभा गत आर्थिक वर्षको नाफाबाट १.७५% बोनस सेयर कर प्रयोजनार्थ ९.८% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले सोहि लाभांश सेयरधनीको हितग्राही खातामा पठाउन सुरु गरेको हो ।
कम्पनीले गत पुस १४ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । पुस १४ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ । तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरीने कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्