×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मञ्जुश्री फाइनान्सले पठायो १.७५% बोनस सेयर सेयरधनीको डिम्याट खातामा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मञ्जुश्री फाइनान्सले पठायो १.७५% बोनस सेयर सेयरधनीको डिम्याट खातामा

Artha Sarokar

५ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मञ्जुश्री फाइनान्सले १.७५% बोनस सेयर आफ्नो सेयरधनीको हितग्राही खातामा पठाउन सुरु गरेको छ । कम्पनीको पुस २९ गते सम्पन्न सभा गत आर्थिक वर्षको नाफाबाट १.७५% बोनस सेयर कर प्रयोजनार्थ ९.८% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीले सोहि लाभांश सेयरधनीको हितग्राही खातामा पठाउन सुरु गरेको हो । 
कम्पनीले गत पुस १४ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । पुस १४ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ । तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरीने कम्पनीले जनाएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी