
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लकडाउनको अन्त्य भएसंगै मादक पदार्थ सेवन जाँच पुनः सुरु हुने भएको छ । कोरोनाका कारण चार महिना रोकिएको मादक पदार्थ सेवन जाँच आजबाट पुनः सुरु हुने भएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालका अनुसार आज (बुधबार) बाटै चाँज थालिने भएको हो । महामारीका कारण ७ चैतबाट ट्राफिकले मापसे जाँच रोकेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्