
काठमाडौँ । कोरोना भाइरसको महामारी विश्वभर फैलिएसंगै मास्कको व्यापार पनि निकै बढ्यो । विश्व बजारमै विभिन्न किसिमका मास्कहरु आए । जुन चर्चामा छन् । अहिले पनि विश्वमा कोरोनाको कहर जारीनै छ । त्यसैले प्रायः सबैको मुखमा मास्क देखिने गरेको छ । विश्वनै यस संक्रमणबाट आहात बनेको छ ।
आम मानिसहरु यस भाइरसबाट बच्न विभिन्न खालका उपाय अपनाइरहेका छन् । काम विशेषले सार्वजनिक रुपमा हिँडडुल गर्नेहरुले समेत विशेष सचेतना अपनाएका छन् । सबै संसारभरीका मानिसहरुले मास्क लगाएर आफ्नो सुरक्षा गरिरहेका छन् । जसमा मास्कका विभिन्न तस्बिर पनि सार्वजनिक भइरहेका छन् । -एजेन्सी
बाँकी तस्विरमा…








Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्