×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँमा घरकर्जा ५० प्रतिशत सम्म पाइने, उपत्यका बाहिरका घर धितो राखेर ६० प्रतिशतसम्म ऋण पाइने !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

काठमाडौँमा घरकर्जा ५० प्रतिशत सम्म पाइने, उपत्यका बाहिरका घर धितो राखेर ६० प्रतिशतसम्म ऋण पाइने !

Artha Sarokar

२ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्र बैंकले घरकर्जालाई बढाएर ६० प्रतिशतसम्म कर्जा लिन पाउने व्यवस्था गरेको छ । आर्थिक बर्ष २०-७८ का लागि मौद्रिक नीति सार्वजनिक गर्दै बैंकले यो यस अघि काठामाडौं उपत्यका ५० र उपत्यका बाहिर ६० प्रतिशत कर्जा पाउने सक्ने व्यवस्था गरेको हो ।
यस्तै मौद्रिक नीति मार्फत नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सिमालाई बढाएर बढाएर ७० प्रतिशत पुर्याएको छ ।
यस्तै बैंकहरुले कृषि क्षेत्रको लागि ऋणपत्र जारी गर्न सक्ने व्यवस्था गरिएको छ । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले बैंकहरुले कृषि क्षेत्रको लागि ऋणपत्र जारी गर्न सक्ने व्यवस्था गरिएको बताएका हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी