
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को आकष्मिक बैठक बोलाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १२ बजेको लागि बैठक बोलाइएको हो ।
स्थायी कमिटीका अधिकांश सदस्यहरूले प्रधानमन्त्री ओली राजीनामा मागेका छन् । आजको मन्त्रिपरिषद् बैठकमा यो विषयले चर्चा पाउने बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्