
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मेगा बैंकको पौने तीन करोड कित्ता सेयर सूचिकृत भएको छ । गण्डकी विकास बैंकलाई प्राप्ती गरेपश्चात बैंकको २ करोड ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ती (एक्विजिशन) गरी गत असार २१ गतेदेखि एकीकृत कारोबार शुरु गरेको हो । गत असार १० गते नेपाल राष्ट्र बैंकबाट गण्डकी विकास बैंकलाई प्राप्ती गर्न अन्तिम स्वीकृति पाएको मेगा बैंकले ‘मेगा बैंक नेपाल लिमिटेड’को नामबाट एकीकृत कारोबार सञ्चालन गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्