
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीमा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य परीक्षणका लागि काठमाडौं आएका सरावगीको काठमाडौंमै स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । सोहि क्रममा परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।
उनले आफ्नै सामाजिक संजाल फेसबुकमार्फत संक्रमण भएको बताएका छन् । उनले भनेका छन् ‘कोरोना संक्रमणलाई जितेर पुनः नगरबासीको सेवामा फर्किनेछु ।’ वीरगन्ज महानगरपालिकाको समुदायमा कोरोना संक्रमण फैलिएको चिकित्सकहरुले बताएका छन् । मेयर सरावगी भारतबाट आएकाहरुको क्वारेन्टिन, संक्रमितहरुको आइसोलेसनमा खटिँदै आएका थिए ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्