×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिर्मिरे लघुवित्तले ३७ हजार २ सय ६० कित्ता एफपिओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट बैंकिङ्ग !

GLOBAL IME BANK
SHREE KESH

मिर्मिरे लघुवित्तले ३७ हजार २ सय ६० कित्ता एफपिओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट बैंकिङ्ग !

२४ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं – मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयरको थप  निष्कासन (एफपिओ) निष्कासन गर्ने भएकाे छ । संस्थाले निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेकाे छ ।
संस्थाले ३७ हजार २ सय ६० कित्ता शेयर थप सार्वजनिक निष्कासन (एफपिओ) का लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड (एनएसएमबिएल) निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हाे ।
मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको बनेपा–८ स्थित रजिष्टर्ड कार्यालयमा हिजाे (मंगलबार) आयोजित एक समारोह बिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: