- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिथिल्ला लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर सर्बसाधारण सेयरमा परिवर्तन भएको छ । संस्थाले १ लाख ५ हजार ८६१.६२ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन गरेको हो । जस अनुसार संस्थाको सेयर परिवर्तनपछि संस्थापक हिस्सा ६०% र सर्वसाधारण हिस्सा ४०% कायम भएको छ । अव उक्त सेयर नेप्सेमा सर्वसाधारण समूहमा रहने गरी अभिलेख गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्