आज पनि सेयर बजारमा उछाल, लाग्यो दोस्रो सर्किट, कारोबार ४० मिनेटका लागि बन्द ! अर्थ सरोकार ५ श्रावण २०७७, सोमबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ । सेयर बजारमा दोस्रो सर्किट लागेको छ । बजार ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट लागेर कारोबार ४० मिनेटका लागि बन्द भएको छ । बजेर बढ्दा लगानीकर्ताहरु थप उत्साहित बनेका छन् । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !