Skip to content
LAXMI SUNRISE BANK

स्रोत नखुलेको ६ लाख रुपैयाँसहित विरगञ्जबाट दुई जना पक्राउ, ती को-को हुन् ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
पर्सा ।  स्रोत नखुलेको ६ लाख रुपैयाँसहित प्रहरीले विरगञ्ज महानगरपालिका–२४ रमगढवाबाट २ जना पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहार मोतिहारी पन्टोका बस्ने ३६ वर्षीय प्रमोदकुमार र वीरगन्ज महानगरपालिका-२५ सिर्सिया बस्ने २८ वर्षीय सत्तोधनप्रसाद कलवार छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ना ५१प २८०१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुशन्धान भईरहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK