
- अर्थ सरोकार सम्बाददाता
विरगञ्ज । प्रहरीले पर्साबाट स्रोत नखुलेको ९१ हजार भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट अलौका सशस्त्र प्रहरी नायब निरीक्षक रामशरण पुलाई पक्राउ गरेको हो ।
ना १५ प ५८३८ नम्बरको मोटरसाइकलमा सवार रहेका उनको झोला चेकजाँच गर्ने क्रममा प्रहरीको टोलीले ९१ हजार भारतीय रुपैयाँ बरामद गरेको हो । प्रहरीले उक्त रकम बरामद गरेपछि यादवले भने घरायसी कामका लागि भारतमा रहेका आफन्तसँग ऋण सापटी लिएको दाबी गरेका थिए बरामद रकम र उनले प्रयोग गरेको मोटरसाइकलसहित उनलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको सशस्त्र प्रहरीका एक अधिकारीले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्