
- अर्थ सरोकार संवाददाता
कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा छिमेकीको हत्या गरेर फरार भएका आरोपित पक्राउ परेका छन् । आफ्नै छिमेकीको हत्या गरेर भागेका पुनर्वास नगरपालिका वडा नम्वर ५ का ४१ वर्षीय गौरव खड्कालाई सोमवार बिहान प्रहरीले पक्राउ गरिएको हो ।
खड्कालाई उनकै घरबाट सोमबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमर बहादुर थापाक्षेत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “|अभियुक्त पक्राउ परिसकेको भएतापनि हत्याको कारण भने खुल्न सकेको छैन ।” शनिवार राति पुनर्वास नगरपालिका वडा नम्वर ५ का ५० वर्षीय गोपाल कुँवरको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्