
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । म्युचुअल फन्डलाई पनि करको दायरामा ल्याइने भएको छ । म्युचुअल फन्डहरुले कर नतिरेको भन्दै महालेखा परीक्षकको कार्यालयले करको दायरामा ल्याउन निर्देशन दिएको हो । कार्यालयले आफ्नो ५७औं प्रतिवेदनमार्फत यस्तो निर्देशन दिएको हो ।
आयकर ऐन २०५८ को दफा २ (ड) (३) मा भएको व्यवस्थामा टेकेर करका सवालमा म्युचुअल फन्डलाई कम्पनी सरह व्यवाहर हुने भन्दै आयकरको दायरमा ल्याउन भनिएको हो । कम्पनीहरुले ३०% कर तिर्नुपर्ने व्यवस्था रहेको छ । तर अहिले म्युचुअल फन्डलाई अग्रीम कर कट्टा गर्नु नपर्ने व्यवस्था भए पनि यसलाई कर छुटको भने व्यवस्था नरहेको भन्दै कर असुल्न भनिएको छ ।
‘सबै म्युचुअल फन्डलाई करको दायरामा ल्याई कर असुल गर्नुपर्दछ ।’प्रतिवेदनमा भनिएको छ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्