×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाका कारण डेढ महिने शिशुको मृत्यु, बुबा र आमाको कोरोना परीक्षण गरिँदै !

PRIME CA

कोरोनाका कारण डेढ महिने शिशुको मृत्यु, बुबा र आमाको कोरोना परीक्षण गरिँदै !

१८ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कोरोनाका कारण डेढ महिने शिशुको मृत्यु भएको छ । संक्रमित ४५ दिने शिशुको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
म्याग्दी घर भएका शिशुको घाँटीमा समस्या देखिएपछि उपचारका लागि भर्ना गरिएको थियो । शिशुमा मंगलबार कोरोना संक्रमण पुष्टी भएको थियो । शिशुको बुधबार साँझ मृत्यु भएको त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक सन्तकुमार दासले  बताए । शिशुको बुबा, आमा र फुपुमा कोरोना परीक्षण गर्न नमुना सं‌कलन गरी पठाइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: