नबिल बैंककाे सचिवमा विनय कुमार रेग्मी नियुक्त अर्थ सरोकार १८ असार २०७७, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौं – नबिल बैंक लिमिटेडकाे कम्पनी सचिव परिवर्तन भएका छन् । बैंककाे बुधबार बसेको सञ्चालक समितिको ५४ औं बैठकले बैंकका नायब महाप्रबन्धक विनय कुमार रेग्मीलाई सचिवमा नियुक्त गरिएको छ । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !