×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

PRIME CA
GLOBAL IME BANK

नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

६ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार नबिल बैंकको २० लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ । मंगलबारको कारोबारमा बैंकको ‘१० प्रतिशत नबिल डिबेन्चर २०८२’ को ऋणपत्र सूचीकृत भएको हो। 
बैंकले ७ वर्ष अवधिको ‘१०% नबिल बैंक डिबेन्चर २०८२’ नाममा ऋणपत्र जारी गरेको थियो । यस ऋणपत्रमा वार्षिक १०% ब्याजदर पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यपिटल मार्केटले गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: