
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । वीरगञ्जमा दुई चिकित्सकसहित १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नारायणी अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. मदन उपाध्यायले दुई चिकित्सकसहित १६ जनामा बुधबार राति आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको बताए ।
मंगलबार दिउँसो नमुना संकलन गरिएको थियो । संक्रमित सबै वीरगन्जकै हुन् । उनीहरूलाई नारायणी अस्पतालअन्तर्गतको गण्डक अस्थायी कोभिड अस्पतालमा आउने क्रममा रहेको उनले बताए । १६ जनामध्ये चार जनालाई आईसीयू चाहिने अवस्था रहेको अस्पतालले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्