×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेशनल माइक्रोफाइनान्स लघुवित्तले पठायो ७५% बोनस सेयर डिम्याट खातामै, नपाउनेले के गर्ने ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेशनल माइक्रोफाइनान्स लघुवित्तले पठायो ७५% बोनस सेयर डिम्याट खातामै, नपाउनेले के गर्ने ?

Artha Sarokar

१९ असार २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ७५% बोनस सेयर आफ्ना सेयरधनीको हितग्राही खातामा पठाउन सुरु गरेको छ । मंसिर १५ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे सम्बन्धित हितग्राही खातामा जम्मा गरिएकाे र अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गर्नका लागि आग्रह गरेकाे छ । अभौतिकिकरण नगरेका शेयरधनीहरुले अभौतिकिकरण गरेपछि मात्र बोनस सेयर प्राप्त गर्नेछन् ।
संस्थाको गत मंसिर २९ गते सम्पन्न भएकाे छैठाैँ वार्षिक साधारण सभाले पारित गरेकाे ७५ प्रतिशत बाेनस शेयर पारित गरेको थियो । संस्थाकाे शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी