- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ७५% बोनस सेयर आफ्ना सेयरधनीको हितग्राही खातामा पठाउन सुरु गरेको छ । मंसिर १५ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुकाे सम्बन्धित हितग्राही खातामा जम्मा गरिएकाे र अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गर्नका लागि आग्रह गरेकाे छ । अभौतिकिकरण नगरेका शेयरधनीहरुले अभौतिकिकरण गरेपछि मात्र बोनस सेयर प्राप्त गर्नेछन् ।
संस्थाको गत मंसिर २९ गते सम्पन्न भएकाे छैठाैँ वार्षिक साधारण सभाले पारित गरेकाे ७५ प्रतिशत बाेनस शेयर पारित गरेको थियो । संस्थाकाे शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्