
काठमाडौँ । मंगलबार थप ३११ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३११ संक्रमित थपिएका हुन् । संक्रमितको संख्या १९ हजार नाघेको छ ।
Live on
Listen to live radio.
अर्थ सरोकार

प्रतिक्रिया दिनुहोस्