Skip to content
LAXMI SUNRISE BANK

नेपाल एयरलाइन्सका थप ८ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता  
काठमाडौं । नेपाल वायुसेवा निगमका थप ८ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । निगमका तीन पाइलटसहित १४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । कुल १४ जनामा कोरोना देखिएको नेपाल वायुसेवा निगम स्रोतले पुष्टि गरेको छ ।

कोरोना भाइरसका कारण अलपत्र परेका नेपालीलाई विभिन्न मुलुकबाट घर फर्काउने अभियानमा खटिएका उडान कर्मचारीमा कोरोना देखिएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK