
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल एयरलाइन्सका थप एक जना पाइलट र तीन जना उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । पाटन अस्पतालमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टी भएको हो ।
एयरलाइन्सका प्रवक्ता अर्चना खड्काका अनुसार अहिले संक्रमित चार जनालाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल लाने तयारी भएको छ । उनीहरू होटल सोल्टीमा क्वारेन्टिनमा बसेका थिए। यसअघि पनि एयरलाइन्सका तीन जना पाइलटसहित नौ जनामा संक्रमण पुष्टि भएको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्