Skip to content
LAXMI SUNRISE BANK

नेपालमा थप १३२ जनाले जिते कोरोना, डिस्चार्ज हुनेको संख्या कति पुग्यो ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपालमा आइतबार थप १३२ जनाले कोरोनालाई जितेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप १३२ जना कोरोनामुक्त भएर डिस्चार्ज भएको बताए। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
योसंगै नेपालमा कोरोनामुक्त भएर घर फर्कनेको संख्या ६ हजार ५ सय ४७ जना पुगेको प्रवक्ता गौतमले जानकारी दिए । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ भने ३४ जनाको मृत्यु भएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK