
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सोमबार ६२६ जना निको भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ६२६ जना डिस्चार्ज भएसंगै हालसम्म १३ हजार ७५४ जना डिस्चार्ज भएका बताए ।
यस्तै सोमबार नेपालमा १ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितको संख्या १८ हजार ७५२ पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्