×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३ बर्षअघि नेपाल लाइफ इन्स्योरेन्स प्रवेश गरेका चार्टड एकाउन्टेन्ट सन्तोष प्रसाईँ बने कम्पनीका कामु सीइओ…!

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १ श्रावण २०७७, बिहीबार

PRIME CA
laxmi sunrise bank

३ बर्षअघि नेपाल लाइफ इन्स्योरेन्स प्रवेश गरेका चार्टड एकाउन्टेन्ट सन्तोष प्रसाईँ बने कम्पनीका कामु सीइओ…!

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्सको कामु सिईओमा सन्तोष प्रसाईँ नियुक्त भएका छन । सिईओ विवेक झाको २ कार्यकाल सकिएसंगै कम्पनीले प्रसाईँलाई कामु सिईओमा नियुक्त गरेको हो । 
झाको बिदाईसँगै कम्पनी बोर्डले डेपुटी सीईओ रहेका सन्तोष प्रसाईंलाई कार्यवाहक सीईओको जिम्मेवारी दिएको जनाएको छ । प्रसाईँ ३ वर्षअघि नेपाल लाईफमा आएका थिए । उनले बिमा समितिमा चाटर्ड एकाउन्टेन्टको रुपमासमेत काम गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: