×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल पुनर्बीमा कम्पनीले आफ्नो सेयरधनीहरुलाई लाभांश नदिने, यस्तो छ कारण

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपाल पुनर्बीमा कम्पनीले आफ्नो सेयरधनीहरुलाई लाभांश नदिने, यस्तो छ कारण

Artha Sarokar

९ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आफ्नो सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । कम्पनीको बिहीबार (साउन ८ गते) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
पुनर्बीमा निर्देशिका अनुसार व्यवसाय गर्दा बचत भएको रकम कम्तिमा ५ वर्षसम्म मुनाफाको रुपमा बाँडफाँड नगरी अनिवार्य जगेडा कोषमा रकम राख्नुपर्ने भएकाले लाभांश वितरण गर्न नमिल्ने कम्पनीको भनाई छ । यस कम्पनीले केही समयअघि मात्र आइपीओ जारी गरेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी