- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आफ्नो सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । कम्पनीको बिहीबार (साउन ८ गते) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
पुनर्बीमा निर्देशिका अनुसार व्यवसाय गर्दा बचत भएको रकम कम्तिमा ५ वर्षसम्म मुनाफाको रुपमा बाँडफाँड नगरी अनिवार्य जगेडा कोषमा रकम राख्नुपर्ने भएकाले लाभांश वितरण गर्न नमिल्ने कम्पनीको भनाई छ । यस कम्पनीले केही समयअघि मात्र आइपीओ जारी गरेको थियो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्