- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार एउटा नेपाल एसबीआई बैंककाे डिबेन्चर सूचीकृत भएको छ । आइतबारको कारोबारमा बैंककाे २० लाख ३३ हजार ८ सय ८८ कित्ता डिबेन्चर सूचीकृत भएको हाे ।
नेपाल एसबीआई बैंक लिमिटेडकाे ‘१० प्रतिशत नेपाल एसबीआई बैंक डिबेन्चर २०८६’ को डिबेन्चर सूचिकृत भएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्