२४ घण्टामा देशभर थप ११६ जनामा कोरोना संक्रमण पुष्टी, ६९७ संक्रमणमुक्त ! अर्थ सरोकार ३१ असार २०७७, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ११६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसंगै संक्रमितको कुल संख्या १७ हजार १७७ पुगेको छ । सोही अवधिमा ६९७ जना संक्रमणमुक्त भएका छन् । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !