- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना माहामारीका कारण कतारमा अलपत्र परेका १५३ नेपालीहरु आज (आइतबार) नेपाल फर्किएका छन् । उनीहरु कतारको दोहाबाट हिमालय एयरलाइन्सको एच। ९५६३२ को उडानबाट १५३ नेपाली आइपुगेको दोहास्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार आज फर्किएका नेपालीहरू सबै पुरुष हुन् ।
नेपाल फर्कनेहरुलाई दूतावासका अधिकारीले हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरेका थिए । पछिल्लो समय सरकारले विभिन्न मुलुकबाट नेपालीहरुको उद्दार गरिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्