×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सको सीइओमा सन्जिव शुब्बा नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेप्सको सीइओमा सन्जिव शुब्बा नियुक्त

Artha Sarokar

२५ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सञ्जिब सुब्बा नियुक्त भएका छन् । उनले बिहीबारदेखि नेप्सको सीइओको जिम्मेवारी लिएका छन् । 
शुब्बा बैंकिङ प्रशिक्षणको लागि ख्यातीप्राप्त संस्था नेशनल बैंकिङ इन्स्च्यिुट (एनबिआई)बाट कार्यकाल बाँकी रहदै बाहिरिएका थिए । शुब्बा बैंकिङ प्रणालीका जानकार व्यक्ति हुन् 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी