×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्रोकरलाई नेप्सेको निर्देशन – भन्यो ‘अनलाईन कारोबार गर्नेको संख्या ४० हजार पुग्यो, हार्डवेयर र जनशक्तिको क्षमता बढाऊ’

PRIME CA
GLOBAL IME BANK

ब्रोकरलाई नेप्सेको निर्देशन – भन्यो ‘अनलाईन कारोबार गर्नेको संख्या ४० हजार पुग्यो, हार्डवेयर र जनशक्तिको क्षमता बढाऊ’

१२ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ब्रोकर कम्पनीहरुलाई ७ बुँदे निर्देशन दिएको छ । नेप्सेले ब्रोकर कम्पनीहरुलाई आफ्नो हार्डवेयर र जनशक्तिको क्षमता बढाउनको लागि निर्देशन दिएको हो । अनलाईन कारोबार गर्ने लगानीकर्ताको संख्या ४० हजार पुगेको भन्दै तोकिएको हार्डवेयर, डाटा सेन्टरयुट सफ्टवेयर र जनशक्ति ब्यबस्थापन चुस्त दुरुस्त बनाउन नेप्सेले ब्रोकरलाई निर्देशन दिएको हो ।  
यस्तै अनलाईन कारोबारको क्रममा उठ्ने समस्याको समाधान गर्न हेल्प डेस्कको व्यवस्था गर्न र योग्यता पुगेका कर्मचारीलाई मात्र काममा लगाउन पनि भनेको छ ।
यस्तो छ नेप्सेको ७ बुँदे निर्देशन :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: