×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मौद्रिक नीति सकारात्मक आउँदा नेप्सेमा उछाल, ६ मिनेटमै ४% ले बढेपछि २० मिनेटका लागि कारोबार बन्द !

काठमाडौं । आइतबार नेप्सेमा सकारात्मक सर्किट लागेको छ । बजार खुलेको ६ मिनेटमै नेप्से ४% ले बढेपछि २० मिनेटका लागि कारोबार बन्द भएको छ ।

अब बजार ११ बजेर २६ मिनेट जाँदा खुल्नेछ । मौद्रिक नीति सकारात्मक आउँदा नेप्से बजार बढ्दा लगानीकर्ता उत्साहित भएका छन् । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: