×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एशिया लघुवित्तको आइपिओ नेप्सेमा सूचिकृत, ओपनिङ्ग रेञ्ज कति ?

GLOBAL IME BANK
SHREE KESH

एनआइसी एशिया लघुवित्तको आइपिओ नेप्सेमा सूचिकृत, ओपनिङ्ग रेञ्ज कति ?

२४ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लि.को साधारण सेयर (आइपिओ) सूचीकृत भएको छ । नेप्सेमा संस्थाको १ करोड ४८ लाख कित्ता आइपिओ सूचीकृत भएको हो । 
कम्पनीको सेयर कारोबारको लागि न्युनतम ११० रुपैयाँ ४३ पैसा र अधिकतम ३३१ रुपैयाँ २९ पैसा ओपनिङ्ग रेञ्ज तोकिएको छ । त्यस अनुसार कम्पनीको पहिलो सेयर कारोबार खुल्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: