
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लि.को साधारण सेयर (आइपिओ) सूचीकृत भएको छ । नेप्सेमा संस्थाको १ करोड ४८ लाख कित्ता आइपिओ सूचीकृत भएको हो ।
कम्पनीको सेयर कारोबारको लागि न्युनतम ११० रुपैयाँ ४३ पैसा र अधिकतम ३३१ रुपैयाँ २९ पैसा ओपनिङ्ग रेञ्ज तोकिएको छ । त्यस अनुसार कम्पनीको पहिलो सेयर कारोबार खुल्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्