
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार सुरु भएको छ । कम्पनीको सेयर कारोबारको लागि पहिलो कारोबार न्युनतम ११० रुपैयाँ ४३ पैसा र अधिकतम ३३१ रुपैयाँ २९ पैसा ओपनिङ्ग रेञ्ज तोकिएको छ । त्यस अनुसार आज कम्पनीको पहिलो सेयर कारोबार ३३१ रुपैयाँमा खुल्ला भएको हो ।
सेयर कारोबारका लागि यस लघुवित्तले ‘एनआइसीएसबीएसएल’ संकेत पाएको छ । एनआइसी एसिया लघुवित्तको सेयर गत शनिबार बिहान बाँडफाँट भएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्