Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशिया लघुवित्तको सेयर मूल्यमा लाग्यो पोजेटिभ सर्किट, १० प्रतिशतको उछाल !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सोमबार पनि पोजेटिभ सर्किट लागेको छ ।  बजार खुलेको १० मिनेट भित्रै यस लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो । 

सोमवार सुरुमा ४०८ मा खुला भएको उक्त कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर ४४० पुगेको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको १०० कित्ता शेयर खरीदविक्री भएको छ भने मार्केट डेप्थमा ३ लाख २७ हजार ७५९ कित्ता खरीद अर्डर रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK