Skip to content
LAXMI SUNRISE BANK

कारोबारको पहिलो दिननै एनआईसी एशिया लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट, १० प्रतिशतको उछाल !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कारोबारको पहिलो दिननै एनआईसी एशिया लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।  बजार खुलेको आधा घण्टा नबित्दै यस लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो । 
योसँगै यस लघुवित्तको सेयर मूल्य ३५४ रुपैयाँ पुगेको छ । यो कम्पनीको सेयर कारोबार आज पहिलो दिन प्रतिकित्ता ३३१ रुपैयाँमा खुलेको थियो । लघुवित्तको सेयर बुधबार नेप्सेमा सूचिकृत भएको थियो । लघुवित्तले गत असार १० गतेदेखि १४ गतेसम्म ४६ लाख कित्ता आईपीओ ल्याएको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK